New session starts officially

New session starts officially

New session starts officially

सूचना! सूचना!! सूचना!!! आदरणीय अभिभावकज्यू, शैक्षिक सत्र २०८३ मा नेपाल सरकारको नयाँ नीति तथा कार्यक्रम अनुसार नै यस विद्यालयले हरेक आइतबार बिदा दिने निर्णय गरेको जानकारी गराउँदछौँ। साथै, मिति २०८३ वैशाख १५ गते, मंगलबार बिहान ८ बजेदिखि दिउँसो ४:४० बजेसम्म कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको औपचारिक पठनपाठन सुरु हुने भएकोले आफ्ना नानीबाबुहरूलाई तोकिएको विद्यालय पोसाकमा नियमित रूपमा पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। नोट : बस सेवा: पुराना विद्यार्थीहरूका लागि बसको रुट र सुविधाहरू यथावत रहनेछन्। • क्यान्टिन सेवा: क्यान्टिन सेवा प्रयोग गर्न चाहने नानीबाबुहरूको नाम विद्यालयको रिसेप्सनमा नै टिपाउनुहुन अनुरोध छ। सहयोगको लागि धन्यवाद। प्रधानाध्यापक
Share: